×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता टोली स्वदेश फर्कियो

काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता टोली स्वदेश फर्कियो

काठमाडौँ  । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लब स्वदेश फर्किएको छ  ।

सोमबार टोली स्वदेश फर्किँदा विमानस्थलमा भव्य स्वागत गरियो । स्वागतका लागि नेपाल पुलिस क्लबका अधिकारीहरु, समर्थक र परिवारलगायतको उपस्थिति रहेको थियो । 

शनिबार माल्दिभ्सको मालेमा भएको फाइनलमा पुलिस क्लबले  उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० ले पराजित गरेको थियो । 
 

प्रतिकृया दिनुहोस्