×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

जागरण अभियानमा सहभागी हुन प्रचण्ड नेपालगञ्जमा

जागरण अभियानमा सहभागी हुन प्रचण्ड नेपालगञ्जमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालगञ्ज पुगेका छन् । उनी जनतासँग माओवादी तराई-मधेस जागरण अभियानमा अन्तर्गत चेत २१ र २२ गते बाँके र बर्दियामा हुने कार्यक्रममा सहभागी हुन त्यता पुगेका हुन् ।

आज प्रचण्डसहितका नेताहरू अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुने उनको सचिवालयले जनाएको छ । यसअघि माओवादी नेताहरू जागरण अभियान स्थगित गरेर समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा आयोजना गरेको प्रदर्शन र जागरण सभाका लागि काठमाडौं आएका थिए ।

प्रतिकृया दिनुहोस्