काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ११०० रुपैयाँ घटेर प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला दुई हजार तिन सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।