×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

काठमाडौँ । संघीय संसद, प्रतिनिधिसभाको सचिव पदमा हर्कराज राई नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले झापाका उनलाई सचिव पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा सभामुख देवराज घिमिरेको सिफारिसमा उनलाई संविधानको धारा १०६ को उपधारा १ बमोजिम सचिव पदमा नियुक्त गरिएको उल्लेख छ।  

प्रतिकृया दिनुहोस्