×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त

इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त

काठमाडौं । इजरायलको राजदूतमा प्रा. धनप्रसाद पण्डित नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

१४ साउनमा मन्त्रिपरिषदले विभिन्न १८ देशमा राजदूत सिफारिस गर्दा पण्डितलाई इजरायलका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले सुनुवाइ सकेर ३ असोजमा नियुक्तिका लागि नाम अनुमोदन गरेको थियो ।

प्रतिकृया दिनुहोस्