राष्ट्रिय सभा निर्वाचन: कर्णालीमा कांग्रेस-एमालेका शाही र रखाल विजयी
माघ १२, २०८२सुर्खेत । राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट कांग्रेसका ललितजंग शाही र एमालेकी मिनासिंह रखाल विजयी भएकी छन् । आइतबार वीरेन्द्रनगरमा भएको मतदानमा कांग्रेस एमाले गठबन्धनका उम्मेद्वारहरू विजयी भएका हुन् । कर्णालीमा राष्ट्रियसभाका दुई पदका लागि निर्वाचन भएको थियो । जसमा अन्य कलस्टरबाट उम्मेदवार कांग्रेस प्रदेश सभापति शाही र महिलातर्फ एमालेकी केन्द्रीय सदस्य रखाल निर्वाचित भएका छन् । काँग्रेसका शाहीले प्रदेशतर्फ २५ र स्थ
सबै पढ्नुहोस