पोखरामा निर्माण भएको आपत्कालीन गोदामघर प्रदेशलाई हस्तान्तरण
बैशाख ५, २०८२काठमाडौँ । विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने प्रादेशिक आपत्कालीन गोदामघर गृहमन्त्री रमेश लेखकले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरेका छन् । नेपाल सरकार, युरोपेली संघ, विश्व खाद्य कार्यक्रम र नागरिक उड्डयन प्राधिकरणको सहयोगमा यो घर निर्माण गरिएको हो । भवन निर्माणमा २ करोड लगानी भएको छ ।
सबै पढ्नुहोस