×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

हामी गाइरहन्छौं क्रान्तिका गीत, “समाजवादका लागी सामना सांस्कृतिक अभियान” जमलमा

हामी गाइरहन्छौं क्रान्तिका गीत, “समाजवादका लागी सामना सांस्कृतिक अभियान” जमलमा

काठमाडौं । हामी गाइरहन्छौं क्रान्तिका गीत, समाजवादका लागी सामना सांस्कृतिक अभियान कार्यक्रम राष्ट्रिय नाचघर जमलमा सोमबार भव्यताका साथ सम्पन्न भएको छ  । सामना सांस्कृतिक अभियानले देशका विभिन्न जिल्लाहरुमा कार्यक्र गर्दै आइरहेका छन । कार्यक्रममा कलाकारहरुले जनावादी गितका साथै अपेरा प्रस्तुत गरेका थिए ।

आज भएको कार्यक्रममा अतिथिहरु विप्लव सी, महासचिव, नेपाल कम्युनिस्ट पार्टी, झलनाथ खनाल, पुर्वप्रधानमंत्री एवं नेता नेकपा (एकीकृत समाजवादी), मोहन विक्रम सिहं, महामंत्री, नेकपा (मसाल), कृष्ण बहादुर महरा, पुर्व सभामुख तथा उपाध्यक्ष  नेकपा (माओवादी केन्द्र), उपेन्द्र यादव, अध्यक्ष जनता समाजवादी पार्टी, देव गुरुङ, महासचिव नेकपा (माओवादी केन्द्र),घनश्याम भुसाल, महासचिव नेकपा (एकिकृत समाजवादी), हिसीला यमी, पुर्व मन्त्री नेतृ नेसपा (नयां शक्ति), कुल वहादुर केसी (सोनाम), पुर्व मुख्यमंत्री, लुम्विनी प्रदेश, रमेश यादव महासचिव नेसपा, भक्त बहादुर शाह, नेता नेपाल समाजवादी पार्टी (नयां शक्ति), कृष्णहरी भट्ट नेता नेकपा, खेम थपलिया संयोजक अर्को मोर्चा , हिरामणी दुखि अध्यक्ष इच्छुक सांस्कृतिक प्रतिष्ठान लगायतका नेता तथा कार्यकर्ताहरु उपस्थित थिए । 

प्रतिकृया दिनुहोस्