काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा १६ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला दुई हजार एक सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।