काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । सोमबार साँझ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो ।
यसअघि आज नै प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुबिच छलफल भएको थियो । उनीहरुबिच विशेषतस् संसद्को गतिरोध हटाउने विषयमा छलफल भएको थियो ।