×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

तोलामा १४ हजार ४०० बढ्यो सुन

तोलामा १४ हजार ४०० बढ्यो सुन

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १४ हजार ४०० रुपैयाँ बढेर प्रतितोला ३ लाख ४ हजार ७०० सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा २६५ रुपैयाँ बढेर प्रतितोला ५ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्