×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सिन्धुपाल्चोक–२ को मतगणना सुरु, कांग्रेसको प्रारम्भिक अग्रता

सिन्धुपाल्चोक–२ को मतगणना सुरु, कांग्रेसको प्रारम्भिक अग्रता

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका वंशलाल तामाङले १३५ मत प्राप्त गरेर अग्रता लिएका छन् ।

दोस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलालले ९० मत पाएका छन् । त्यस्तै तेस्रोमा नेकपा एमालेका शेरबहादुर तामाङले ६९ मत ल्याएका छन् । 

मतगणना सुरु भएका अधिकांश क्षेत्रमा अग्रता लिएको राष्ट्रिय स्वतन्त्र पार्टी भने यो निर्वाचन क्षेत्रमा पछि परेको छ । यहाँ रास्वपाका झलक श्रेष्ठले ५४ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस्