×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

उच्च अदालतका २७ न्यायाधीशले गरे शपथग्रहण

उच्च अदालतका २७ न्यायाधीशले गरे शपथग्रहण

काठमाडौं । उच्च अदालतका २७ नवनियुक्त न्यायाधीशहरुले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

यही साउन २२ गतेको न्याय परिषद् बैठकले उच्च अदालतका लागि २७ न्यायाधीश नियुक्त गरी पदस्थापन गरेको थियो । त्यसप्रति नेपाल बार एसोसिएसनले भने आपत्ति जनाएको छ ।

यी हुन् उच्च अदालतमा नियुक्त न्यायाधीशहरु

 

प्रतिकृया दिनुहोस्