×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

पोखरामा कर्फ्यु आदेश जारी

पोखरामा कर्फ्यु आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा आज बिहान १० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिहान १० बजेदेखि लागू हुने गरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेकी हुन् ।

कर्फ्यु जारी गरिएको क्षेत्र पोखरा महानगरपालिकाका ९, २, १ र ६ नम्बरवडा पर्छन् ।  यी क्षेत्रमा कर्फ्यु अवधिभर धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

सोमबार जेनजी आन्दोलनका क्रममा काठमाडौं लगायतका धेरै ठाउँमा प्रहरीले बल प्रयोग गरेपछि आज पनि आन्दोलन जारी छ । त्यसैले पोखरमा कर्फ्यु आदेश जारी गरिएको छ ।
 

प्रतिकृया दिनुहोस्