×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सिन्धुपाल्चोकमा एमाले र कांग्रेस परित्याग गरी एक दर्जन माओवादी केन्द्रमा समाहित

सिन्धुपाल्चोकमा एमाले र कांग्रेस परित्याग गरी एक दर्जन माओवादी केन्द्रमा समाहित

काठमाडौं । सिन्धुपाल्चोकमा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी एक दर्जन व्यक्तिहरु माओवादी केन्द्रमा समाहित भएका छन । बाह्रबिसे नगरपालिका वडा नं. ८ मानेश्वारामा पुरानो माओवादी कार्यकर्ता एक हौँ अभियान अन्तर्गत नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू आजबाट नेकपा (माओवादी केन्द्र)मा पुन समाहित भएका हुन। नेकपा माओवादीका नेताहरु माधव सापकोटा (सुवोध) र सरल सहयात्री पौडलको उपस्थितिमा ,सानुकान्छा तामाङ, काईला छिमी तामाङ, जीवन छिमी तामाङ, चरीबहादुर तामाङ, सोनाम तामाङ, सोनाम तामाङ माओवादी केन्द्रमा समाहित भएका हुन । 

प्रतिकृया दिनुहोस्