×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रकाण्ड सीलाई प्रलोपा र देशभक्त नेपालको समर्थन

प्रकाण्ड सीलाई प्रलोपा र देशभक्त नेपालको समर्थन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रवक्ता प्रकाण्ड सीलाई समर्थन गर्दै प्रगतिशील लोकतांत्रिक पार्टी (प्रलोपा) का उम्मेदवार धर्मराज न्यौपाने र देशभक्त नेपाल पार्टीका उम्मेदवार प्रेम सिंह तिरुवाले उम्मेदवारी फिर्ता लिएका छन्।

स्मरणीय छ , नेपाल कम्युनिस्ट पार्टी (माओवादी) प्रवक्ता प्रकाण्ड सीको नेतृत्वमा निर्वाचनमा सहभागी भएको छ। सो पार्टीले यही फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचनमा १२८ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

प्रतिकृया दिनुहोस्