×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

डीडीसी कार्यालयको गेटमा दुध उत्पादक किसानको धर्ना

डीडीसी कार्यालयको गेटमा दुध उत्पादक किसानको धर्ना

काठमाडौँ । दुध उत्पादक किसानहरूले भुक्तानी नपाएको भन्दै आज काठमाडौँको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी)को कार्यालयमा धर्ना दिएका छन् । 

अखिल नेपाल किसान महासंघको नेतृत्वमा  दुग्ध विकास संस्थानको कार्यालयमा धर्ना दिइएको हो । दुधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएपछि किसानहरू आन्दोलनमा उत्रिने भएका हुन् । 
 

प्रतिकृया दिनुहोस्