×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बागमतीका निलम्बित मेयर थापालाई ३ लाख धरौटीमा छाड्न आदेश

बागमतीका निलम्बित मेयर थापालाई ३ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले सर्लाहीको बागमतीका निलम्बित मेयर भरत थापालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ ।

न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बुधबार सम्पत्ति शुद्धिकरणको मुद्दामा थापालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

प्रतिकृया दिनुहोस्