×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सञ्चारमन्त्री र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

सञ्चारमन्त्री र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । ललितपुरको लुभुलामाटारसिथित लिङ्देन निवासमा भेटवार्ता भएको हो । भेटका क्रममा निर्वाचनबारे छलफल भएको सञ्चारमन्त्री खरेलले बताए ।

मन्त्री खरेलका अनुसार राप्रपा निर्वाचनका लागि राप्रपा प्रतिबद्द छ ।

निर्वाचनको वातावरणका लागि सरकारको प्रवक्ताको हैसियतले मन्त्री खरेलले यसअघि प्रमुख राजनीतिक दलका नेताहरुसँग पनि निवासमै पुगेर भेटवार्ता गरेका थिए ।
 

प्रतिकृया दिनुहोस्