×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सडक भासिदा बुटवल-नारायणगढ सडक गयरातिदेखि अवरुद्ध

सडक भासिदा बुटवल-नारायणगढ सडक गयरातिदेखि अवरुद्ध

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तरगत बुटवल-नारायणगढ सडक गयरातिदेखि अवरुद्ध भएको छ । नारायणगढ-बुटवल सडक योजना कार्यालयका अनुसार दाउन्नेदेखि बर्दघाटतर्फ खुर्साने खोला नजिकै पहिरोले सडक बगाउँदा पूर्ण रूपमा अवरुद्ध बनेको हो । सवारी साधन बिच बाटोमा रोकिएका छन् ।

वर्षाका कारण सडकको केही भाग बगाएको हुँदा मर्मतको काम जारी रहेको र त्यस अवधिसम्म सडक पूर्ण रूपमा अवरुद्ध हुने आयोजनाले जनाएको छ ।

आयोजना जारी गरेको सूचना  मर्मत कार्य  जारी रहेको उल्लेख गर्दे दिउँसो देखि दुई  तर्फी रूपमा सञ्चालन हुने गरी काम भइरहेको  जनाएको छ।
 

प्रतिकृया दिनुहोस्