×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

जोगिएका फाइलहरू सर्वोच्च अदालतबाट सुरक्षित स्थानतर्फ सारियो

जोगिएका फाइलहरू सर्वोच्च अदालतबाट सुरक्षित स्थानतर्फ सारियो

काठमाडौँ । जेननी आन्दोलनकारीको आगजनीबाट सर्वोच्च अदालत ध्वस्त भएको छ । आगलागीबाट मुद्दाका महत्त्वपूर्ण फाइलहरू ध्वस्त भएका छन् । 

बचेका केही फाइलहरू आज सुरक्षित स्थलतर्फ सारिएको सर्वोच्च स्रोतले जनाएको छ । 

प्रतिकृया दिनुहोस्