×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादी केन्द्रले हाल कायम केन्द्रीय समिति भङ्ग गर्ने

माओवादी केन्द्रले हाल कायम केन्द्रीय समिति भङ्ग गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले हाल कायम केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेको छ । 

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेका हुन् । यस्तै प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव समेत गरेको एक नेताले बताए । 

यस्तै एक साताभित्र केन्द्रीय समितिको बैठक बोलाएर विशेष महाधिवेशन आयोजक कमिटी गठन गर्ने समेत प्रस्ताव गरेको ती नेताले बताए । 

प्रतिकृया दिनुहोस्