×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनचाँदीको मुल्य घट्यो

सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा १७०० रुपैयाँ घटेर प्रतितोला दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला दुई हजार ६ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्