काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ११०० सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ६१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १२० रुपैयाँ घटेर प्रतितोला ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।