कपिलवस्तु। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको नेतृत्वमा १५ जनाको टोलीले वैशाख २ गते बिहान करिब १० बजे कपिलवस्तुस्थित नेकपाको केन्द्रीय सम्पर्क कार्यालयबाट २० किलोमिटर पश्चिममा यात्रा गरेको छ। टोलीले कच्ची बाटो प्रयोग गर्दै सितगंगा नगरपालिका वडा नम्बर ११, मान्द्रेमा रहेको कृषि जनकम्युनमा पुगी अगवारे खुर्सानी रोपण कार्य सुरु गरेको छ।
खुर्सानी रोपण कार्यक्रममा बोल्दै महासचिव विप्लव सीले व्यावसायिक उत्पादन आत्मनिर्भरताका लागि अनिवार्य भएको बताए। आत्मनिर्भरताको लागि यो कार्य अनिवार्य छ। अनि मात्र देश समृद्धि हुन्छ, उनले भने।