×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रचण्ड र अनिल सी, शिलु सीबिच राजनीतिक परिस्थितिको विषयमा छलफल

प्रचण्ड र अनिल सी, शिलु सीबिच राजनीतिक परिस्थितिको विषयमा छलफल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड र नेकपाका स्थायी समिति सदस्यहरु अनिल सी तथा उमा सी शिलुबिच देशका पछिल्लो स्थिति, समाजवादी मोर्चा, राजावादी हर्कत र वामपन्थी धु्रविकरणको विषयमा गम्भीर छलफल भएको छ । छलफलमा गण्डकी प्रदेश र मधेस प्रदेशमा समाजवादी मोर्चाको कार्यक्रम राख्नेबारे पनि छलफल भएको बुझिएको छ । नेकपा गण्डकी प्रदेशको इन्चार्ज शिलु पार्टीको राज्य व्यवस्था विभाग सदस्य पनि हुन् । त्यसकारण पनि उनले बहुपक्षीय भेटघाट र छलफल तिब्र पारेको जनाइएको छ । छलफल शुक्रबार विहान प्रचण्ड निवास खुमलटारमा भएको हो । 
 

प्रतिकृया दिनुहोस्