२०८३ बैशाख ६, आईतबार
jagaransanchar@gmail.com
काठमाडौं । महोत्तरीको बर्दीबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दीबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको हो । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Copyright © 2026 - 2027 सामना मिडिया. All Rights Reserved