×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्दै

प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्दैछन् । नेपाल सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रचण्डले सोमबार आफ्नो धारणा राख्न लागेका हुन् ।

यही १९ वैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेका थिए । त्यसमाथि आजदेखि संसद्मा छलफल हुँदैछन् ।

प्रतिकृया दिनुहोस्