×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

शपथलगत्तै मृतकका आफन्त भेट्न त्रिवि शिक्षण अस्पताल पुगे कुलमान

शपथलगत्तै मृतकका आफन्त भेट्न त्रिवि शिक्षण अस्पताल पुगे कुलमान

काठमाडौं। नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ शपथग्रहण लगत्तै शिक्षण अस्पताल पुगेका छन् । उनी राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहण लगत्तै मृतकका आफन्त र घाइते भेट्न शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन् ।

जेन-जी आन्दोलनका घाइतेलाई भेटेर मात्रै मन्त्रालयमा जाने उनको तयारी छ ।
 

प्रतिकृया दिनुहोस्