२०८३ बैशाख ५, शनिवार
jagaransanchar@gmail.com
धनुषा । मधेस प्रदेशमा मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ र २ मन्त्रीले आज शपथ लिने भएका छन् । मुख्यमन्त्री सोनलसँगै महेश यादव र गणेश पटेलले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिने भएका हुन् ।
सोनल बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
Copyright © 2026 - 2027 सामना मिडिया. All Rights Reserved