×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु

सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु

काठमाडौं । सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ । निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन र निवौचनको तयारी सम्बन्धमा छलफल हुने बताइएको छ ।

छलफलमा केन्द्रीय सुरक्षा निकायका पदाधिकारी, ७ वटै प्रदेशका प्रमुख सचिव (प्रदेश कमाण्ड पोस्ट) सहितको ४ बटै सुरक्षा निकायका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको उपस्थिती रहेको छ । बैठक जुम माध्यम बाट सन्चालन भएको छ ।

प्रतिकृया दिनुहोस्