×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

विप्लव र अनन्त बीच भेटवार्ता

विप्लव र अनन्त बीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टिका महासचिव विप्लव सी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव बर्षमान पुन अनन्त बिच नेपालको राष्ट्रिय राजनितिमा पछिल्लो परिवर्तित बिषयलाई लिएर समसामयिक संवाद भएको छ ।

विप्लव र  अनन्तको भेट अनन्त निवासमा उनकै आग्रहमा भएको अनन्तको सचिवालयले बताएको छ।
विप्लव र अनन्त जनयुद्ध कालिन सहपाटि हुन । पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी र नेकपा (माओवादी केन्द्र)  बीच हुने भनिएको एकताको अन्योलतामा परेको बेला दुई पार्टीका नेताहरूको भेट भएको हो।

एकातिर माओवादी केन्द्र भित्र उपमहासचिव जनार्दन शर्मा र प्रचण्ड बिच तिब्र मतभेद छ भने अर्को तिर विप्लवले नेतृत्व गरेको नेकपा सँग माओवादी(केन्द्र को एकता चर्चा छ।

पछिल्लो विप्लव र अनन्त बिच को भेट कुनै राजनीतिक छलफल नभई जनयुद्धका सहपाठी बिचको आत्मीय  मुलाकात भएको नेकपाका पोलिटब्युरो सदस्य असल सी ले बताए ।

प्रतिकृया दिनुहोस्