×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मधेश प्रदेश

आज मधेस प्रदेशमा सार्वजनिक बिदा

आज मधेस प्रदेशमा सार्वजनिक बिदा

जनकपुर । मधेस प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । कविर जयन्तीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ । 

गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेस प्रदेशले चैत २२ गते प्रकाशित सार्वजनिक बिदा सम्बन्धी सूचना अनुसार आज बिदा घोषणा गरिएको जानकारी दिएको छ । 

गृह मन्त्रालयका उप-सचिव गणेश नायकद्वारा हस्ताक्षरित सूचनामा प्रदेशभरका सबै निकाय र संस्थाहरूलाई यो निर्णय कार्यान्वयन गर्न भनिएको छ।

madesh

प्रतिकृया दिनुहोस्