×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

मनोहरा खोलामा हाम फालेका युवकको सकुशल उद्धार

मनोहरा खोलामा हाम फालेका युवकको सकुशल उद्धार

काठमाडौं । ललितपुर महानगरपालिका–९ बालकुमारीबाट मनोहरा खोलामा हामफालेका एक युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

नुवाकोट घर भई पुनर्जीवन अस्पताल बालकुमारी ललितपुरमा उपचाररत १८ वर्षीय आयुष बडाल बुधबार बिहान करिब ६ः४० बजे खोलामा हाम फालेका थिए ।

नेकपा एमाले पार्टी कार्यालय च्यासलको सुरक्षार्थ खटिएको सुरक्षा फौजले उनको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रपक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उद्धार गरिएका उनको अवस्था सामान्य छ ।

प्रतिकृया दिनुहोस्