×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

संसदीय सुनुवाइ समितिको सभापति पदमा रामहरिले गरे मनोनयन दर्ता

संसदीय सुनुवाइ समितिको सभापति पदमा रामहरिले गरे मनोनयन दर्ता

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति पदमा मनोनयन दर्ता गरेका छन् । उनले बिहीबार समितिको सभापति पदका लागि मनोनयन दर्ता गरेका हुन् । 

‘सङ्घीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा छेडखानी गर्ने काममा संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका खतिवडालाई कांग्रेसले सुनुवाइ समितिमा सभापति बनाउने निर्णय गरेको थियो । 

साउन २८ गते राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट खतिवडाले राजीनामा दिएका थिए ।  

प्रतिकृया दिनुहोस्