×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री सुशीला कार्की

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री सुशीला कार्की

काठमाडौँ । नेपालको अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले हालैको जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूको स्वास्थ्य अवस्था बुझ्न विभिन्न अस्पतालहरूमा पुगेकी छिन्।

अहिले उनी सिभिल अस्पतालमा छिन्। उनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन्। उनी यसअघि उनी ट्रमा सेन्टर पुगेकी थिइन् । 

प्रतिकृया दिनुहोस्