काठमाडौं । शुक्रबार नेपाली बजारम सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा तिन हजार रुपैयाँ घटेर प्रतितोला तिन लाख ३ हजार पाँच सय रुपैयाँमा कराोबार भैरहेको नेपाल सुनचाँद्यी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा ३ सय ४० रुपैयाँ घटेर प्रतितोला ५ हजार रुपैयाँमा कराोबार भैरहेको छ ।