×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कृषि

रायो सागको भाउ घट्यो

रायो सागको भाउ घट्यो

साउन ७, २०८२

काठमाडौं । बजारमा रायो सागको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार मंगलबार रायो सागको भाउ घटेको हो । मंगलबार कालीमाटी बजारमा रायो सागको प्रतिकिलो थोक मूल्य अधिकतम ६० रुपैयाँदेखि औसत ५५ रुपैयाँसम्म तोकिएको छ । सोमबार भने रायो साग प्रतिकिलो औसत ६५ रुपैयाँमा कारोबार भएको थियो । आज रायो सागको प्रतिकिलो मूल्य १० रुपैयाँले घटेको हो । यस्तै बजारमा पालुंगो साग प्रतिकिलो ७५ र तोरी

सबै पढ्नुहोस